Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

शुक्रबार स्थगित भएका १४ मतदान केन्द्रमा भोलिसम्ममा पुनः मतदान गराउने तयारी 

शुक्रबार स्थगित भएका १४ मतदान केन्द्रमा भोलिसम्ममा पुनः मतदान गराउने तयारी 

images
शुक्रबार स्थगित भएका १४ मतदान केन्द्रमा भोलिसम्ममा पुनः मतदान गराउने तयारी 
images

काठमाण्डौ, ५ जेठ । निर्वाचन आयोगले गत शुक्रबार विभिन्न कारणले स्थगित भएका १४ मतदान केन्द्रमा भोलिसम्ममा पुनः मतदान गराउने तयारी गरेको छ । आयोगका अनुसार शुक्रबार देशभरका ७७ मतदान केन्द्रमा मतदान स्थगित भएको थियो । जसमध्य हालसम्म २९ मतदान केन्द्रमा पुनः मतदान सम्पन्न भएको छ भने बाँकी रहेको १४ मतदान केन्द्रमा भोलिसम्म पुनः मतदान गराउने आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले सीआईएनसँग कुराकानी गर्दै बाजुराको बुढीगङ्गा नगरपालिकाको १० वटै वडा, बुढीगङ्गाको २, ३, ४, ५, ७ र ९ अनि उदयपुर बाहेकका स्थानमा भोलिसम्म मतदान हुने बताउनुभयो । उदयपुरमा भने हिजो मुख्य निर्वाचन अधिकृत उत्तम सिलवाललाई नियुक्त गरिसकिएको र अब चाँडै नै निर्वाचनबारे विवाद समाधान हुने पनि उहाँले बताउनुभयो ।

images
प्रकाशित मिति :जेठ ५, २०७९ बिहिवार - ०९:१३:१४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology