Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

यस्तो छ आज देशभरको मौसम

यस्तो छ आज देशभरको मौसम

images

इच्छाकामना न्युज

२७, बैशाख २०७९
यस्तो छ आज देशभरको मौसम
images

चितवन, २७ बैशाख । नेपालमा हाल  स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथसाथै चक्रवात “असानी“ समेतको आंशिक प्रभाव रहेको महाशाखाको भनाइ छ । 

महाशाखाका अनुसार मंगलबार बिहान मधेश प्रदेश लगायत देशका पहाडी भूभागमा सामान्य बदली रहेको छ।

यस्तै दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ भने सुदूर पश्चिम, कर्णाली  र गण्डकी प्रदेशको केही स्थानहरू तथा बाँकी भूभागका थोरै स्थानहरूमा पनि मेघ गर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

यस्तै राति प्रदेश १ तथा मधेश प्रदेशको लगायत देशका पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली  रहनेछ। प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका  थोरै स्थानहरूमा  हल्का  वर्षाको सम्भावना रहेको छ।

 

images
प्रकाशित मिति :बैशाख २७, २०७९ मंगलवार - ०८:०९:२७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology