Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

ईच्छाकामना ५ को वडाध्यक्षमा एमालेले तेजबहादुर शेरचनलाई उम्मेदवार उठाउने

ईच्छाकामना ५ को वडाध्यक्षमा एमालेले तेजबहादुर शेरचनलाई उम्मेदवार उठाउने

इच्छाकामना न्युज

२४, चैत्र २०७८
ईच्छाकामना ५ को वडाध्यक्षमा एमालेले तेजबहादुर शेरचनलाई उम्मेदवार उठाउने
images

मुग्लिन, २४ चैत । आगामी बैशाख ३० गते हुने स्थानिय निर्वाचनमा चितवनको इच्छाकामना गाउँपालिका वडा नं ५ को वडाध्यक्ष पदमा एमालेको तर्फबाट तेजबहादुर शेरचनलाई उम्मेदवार बनाउने सर्वसम्मत रुपमा निणर्य भएको छ।

images
images

आज (बिहीबार) बसेको एमालेको वडा भेलाले वडा नं ५ को वडाध्यक्ष पदमा तेजबहादुर शेरचनलाई उम्मेदवार उठाउने सर्वसम्मत रुपमा निणर्य भएको हो।

इच्छाकामना गाउँपालिका वडा नम्बर ५ मुग्लिन निवासी शेरचन स्थानीय जनता बिच निकै लोकप्रिय छन्।

होटल व्यवसायी तथा अचार उद्यमी शेरचन बिभिन्न सामाजिक संघसंस्थामा क्रियाशील रहेका छन्। हाल उनी खानेपानी उपभोक्ता समिति मुग्लिन का अध्यक्ष तथा मर्स्याङ्दी बहुद्देश्यीय सहकारी संस्थाका समेत अध्यक्ष हुन्।

 

images
प्रकाशित मिति :चैत्र २४, २०७८ बिहिवार - १९:०६:१९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology