Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

सिलवालको रिट सर्वोच्चद्वारा खारेज, घिसिङलाई काम गर्ने बाटो खुल्यो 

सिलवालको रिट सर्वोच्चद्वारा खारेज, घिसिङलाई काम गर्ने बाटो खुल्यो 

images

इच्छाकामना न्युज

२२, चैत्र २०७८
सिलवालको रिट सर्वोच्चद्वारा खारेज, घिसिङलाई काम गर्ने बाटो खुल्यो 
images

काठमाण्डौ, २२ चैत । राष्ट्रिय खेलकुद परिषद् (राखेपको) सदस्य सचिवबाट आफूलाई गैरकानुनी रूपमा हटाइएको भन्दै रमेश सिलवालले दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ ।

आज न्यायाधीश अनिल सिन्हा र कुमार रेग्मीको संयुक्त इजलासले रिट खारेज गरेसँगै टंकलाल घिसिङलाई काम गर्ने बाटो खुलेको छ ।

केपी ओली नेतृत्वको सरकारले नियुक्त गरेका सिलवाललाई शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले हटाएर टङ्कलाल घिसिङलाई सदस्यसचिव नियुक्त गरेपछि सिलवाल अदालत पुग्नुभएको थियो । 

images
प्रकाशित मिति :चैत्र २२, २०७८ मंगलवार - १८:५७:२६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology