Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

निर्वाचन आचारसंहिताका बारेमा आयोगले आज दलहरूसँग छलफल गर्दै 

निर्वाचन आचारसंहिताका बारेमा आयोगले आज दलहरूसँग छलफल गर्दै 

images

इच्छाकामना न्युज

२२, चैत्र २०७८
निर्वाचन आचारसंहिताका बारेमा आयोगले आज दलहरूसँग छलफल गर्दै 
images

काठमाण्डौ, २२ चैत । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा आचारसंहिताको पूर्ण पालनाका बारेमा निर्वाचन आयोगले आज दलहरूसँग छलफल गर्ने भएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार आचारसंहिताको पालनाका लागि दलहरूको प्रतिबद्धता लिन छलफल गर्न लागिएको हो ।

बिहान साढे ११ बजे हुने छलफलमा सहभागी हुनका लागि निर्वाचनमा भाग लिने ७९ दललाई पत्राचार गरिएको प्रवक्ता पौडेलले जानकारी दिनुभयो । छलफलपछि लिखित रूपमा प्रतिबद्धता लिने आयोगको तयारी छ । 

images
प्रकाशित मिति :चैत्र २२, २०७८ मंगलवार - ०८:५७:३६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology