Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

मुग्लिन–नागढुङ्गा सडकखण्डको चुम्लिङ्गटारमा बस दुर्घटना, राजमार्ग अवरुद्ध

मुग्लिन–नागढुङ्गा सडकखण्डको चुम्लिङ्गटारमा बस दुर्घटना, राजमार्ग अवरुद्ध

इच्छाकामना न्युज

१२, चैत्र २०७८
मुग्लिन–नागढुङ्गा सडकखण्डको चुम्लिङ्गटारमा बस दुर्घटना, राजमार्ग अवरुद्ध
images

मुग्लिन, १२ चैत । मुग्लिन–नागढुङ्गा सडकखण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका ३ चुम्लिङ्गटारमा बस दुर्घटना भएको छ। भारतको सिलिगुढिबाट काठमाण्डौ जादै गरेको बा ५ ख ७९४२ नम्बरको बस आफै अनियन्त्रित भै आज बिहान करिब ९ बजेतिर दुर्घटनामा परेको हो। 

images
images

दुर्घटनामा परि ४ जना गम्भिर घाईते भएको र थप केहि व्यक्तिहरु सामान्य घाईते भएको घटनास्थलबाट स्थानीय सञ्चारकर्मी संजय पोखरेलले जानकारी दिए। यद्यपी उद्दार कार्य जारी रहेकोले घटनाको थप विवरण आउन बाँकी रहेको उनले बताए। 

दुर्घटनाका कारण मुग्लिन–नागढुङ्गा सडकखण्ड केहिबर अवरुद्ध बनेको थियो भने राजमार्ग अवरुद्ध भएको १ घण्टा पछि एकतर्फी संचालनमा आएको छ। 

तस्वीर स्रोतः संजय पोखरेल

images
प्रकाशित मिति :चैत्र १२, २०७८ शनिवार - १०:०४:०५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology