Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

विश्व इतिहासमा आजः सलमान रुस्दीविरुद्ध फताह जारी भएको त्यो दिन

विश्व इतिहासमा आजः सलमान रुस्दीविरुद्ध फताह जारी भएको त्यो दिन

images

एजेन्सी

२, फाल्गुण २०७८
विश्व इतिहासमा आजः  सलमान रुस्दीविरुद्ध फताह जारी भएको त्यो दिन
images

लेबनानका प्रधानमन्त्रीको हत्या

सन् २००५ मा लेबनानका पूर्वप्रधानमन्त्री रफिक हरिरीको हत्या भएको थियो । उनको हत्यामा लेबनानका लडाकु हेजबुल्लाहको संलग्न रहेका लेबनानका लागि राष्ट्रसंघको विशेष न्यायाधिकरणले पत्ता लगाएको थियो ।

भोपाल ग्यास लिकका पीडितलाई क्षतिपूर्ति

सन् १९८४ को २ र ३ डिसेम्बरमा भारतको मध्यप्रदेशस्थित भोपालको एउटा विषादी भट्टी युनियन कारबाइड इन्डिया लिमिटेड (यूसीआइएल) मा ग्यास लिक भएको थियो जसलाई भूपाल विपद् भनिन्छ । ग्यास चुहावट हुँदा पाँच लाख मानिस प्रभावित हुनुका साथै २५ हजार जनाको मृत्यु भएको थियो । आजकै दिन अर्थात १४ फेब्रुबरी मा ९ दशमलब ५ अर्ब डलर क्षतिपूर्ति दिन तयार भएको थियो ।

सलमान रुस्दीविरुद्ध फताह

सन १९८९ मा इरानका नेता आयतोल्लाह रुहोल्लाह खोमनीले प्रख्यात लेखक सलमान रुस्दीविरुद्ध फतवा जारी गरेका थिए । उनको हत्या गर्नेलाई पुरस्कारसमेत घोषणा गरेका थिए । रुस्दीको चर्चित कृर्ति सटानिक भर्सेज (१९८८) लाई लिएर उनीविरुद्ध सो घोषणा गरिएको थियो । सो पुस्तकले इस निन्दा गरेको मुस्लिम मुलुक इरानको भनाई छ ।विश्व इतिहासमा आजः भ्यालेन्टाइन डे भित्र लुकेको दुःखद घटनादेखि  सलमान रुस्दीविरुद्ध फताह जारी भएको त्यो दिन

 

images
प्रकाशित मिति :फाल्गुण २, २०७८ सोमवार - ०८:२०:०७ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology