Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

रेलिगेशन जोनको बर्नलीविरूद्ध लिभरपुलको कठिन जित

रेलिगेशन जोनको बर्नलीविरूद्ध लिभरपुलको कठिन जित

images

एजेन्सी

२, फाल्गुण २०७८
रेलिगेशन जोनको बर्नलीविरूद्ध लिभरपुलको कठिन जित
images

काठमाडौं, २ फागुन । फाबिन्होको निर्णायक गोलमा आइतबार राति लिभरपुलले  इङ्लिस प्रिमियर लिग फुटबलमा बर्नलीबिरुद्द १-० को जित निकालेको छ  ।

जितसंगै लिभरपुल  शीर्ष स्थानको म्यानचेस्टर सिटीमाथि दबाब बढाएको छ । जितपछी लिभरपुल २४ खेलबाट ५४ अंक सहित दोस्रो स्थानमा छ । 

बर्नली २१ खेलबाट १४ अंक सहित तालिकाको तालिकाको पुछारमा छ । 

गय राति भएको अन्य खेलमा उल्भ्सले टोटनहमलाई २-०, न्युक्यासलले एस्टन भिल्लालाई १-० ले पराजित गरेेकाे हाे ।

images
प्रकाशित मिति :फाल्गुण २, २०७८ सोमवार - ०८:१८:०७ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology