Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

आँबुखैरेनीको परोपकार आधारभूत बिधालयका बिद्यार्थीहरुलाई विभिन्न सहयोग सामाग्री बितरण 

आँबुखैरेनीको परोपकार आधारभूत बिधालयका बिद्यार्थीहरुलाई विभिन्न सहयोग सामाग्री बितरण 

images

इच्छाकामना न्युज

२५, माघ २०७८
आँबुखैरेनीको परोपकार आधारभूत बिधालयका बिद्यार्थीहरुलाई विभिन्न सहयोग सामाग्री बितरण 
images

आँबुखैरेनी, २५ माघ । स्थानीय युवा समाजसेवी दिनेश केसिले आँबुखैरेनी ३, धारापानी स्थित परोपकार आधारभूत बिधालयमा अध्ययनरत बिद्यार्थीहरुलाई विभिन्न सहयोग सामाग्री बितरण गर्नुभएको छ । 

वडा नम्बर ३ का वडा सदस्य समेत रहनुभएका केसीले बिद्यार्थीहरुलाई खाजा खुवाउने कार्यक्रम सहजीकरणका लागि २० थान स्वीटर, स्टेशनरी सामान र  बिधालयलाई १ थान ग्यास सिलिन्डर बितरण गर्नुभएको हो। 

मिन कुमार श्रेष्ठ, गणेश आले मगरको  सहयोग तथा बिधालयका प्रधानाध्यापक रन्जना भटराई कोइराला, बिधालय ब्यवस्थापन समितिका अध्यक्ष एक बहादुर थापा मगर लगाएतको उपस्थितिमा सो सहयोग सामाग्री बिधालयमा एक कार्यक्रम बीच वितरण गरिएको थियो।

images
प्रकाशित मिति :माघ २५, २०७८ मंगलवार - २२:३३:५५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology