Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

नयाँपुल देखि कानटार हुदै मनकामना जाने नयाँ सडकको ट्रयाक खुल्यो

नयाँपुल देखि कानटार हुदै मनकामना जाने नयाँ सडकको ट्रयाक खुल्यो

images

इच्छाकामना न्युज

२१, माघ २०७८
नयाँपुल देखि कानटार हुदै मनकामना जाने नयाँ सडकको ट्रयाक खुल्यो
images

मनकामना, २१ माघ । नयाँपुल हुँदै मनकामना जाने बाटोको कानटार हुँदै मनकामना जाने सडक खण्डमा नयाँ ट्रयाक आजदेखी खुलेको छ । नयाँपुलबाट उकालो र घुम्ती धेरै भएपछि कानटार हुँदै मनकामना जाने नयाँ सडक तयार गरिएको स्थानीय विश्वज्योतिले जानकारी दिए । 

‘ट्रयाक मात्र खुलेको छ, दुइलेनको बनाएपछि सवारी यसैबाटो भएर सञ्चालनमा ल्याइनेछ’ –उनले बताए । उक्त सडक प्रदेश सरकारको योजनामा कालोपत्रे गर्ने गरी काम भइरहेको छ ।

 

images
प्रकाशित मिति :माघ २१, २०७८ शुक्रवार - २१:२७:०७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology