Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

इच्छाकामना गाउँपालिकाद्वारा सुकुम्बासीहरुको निवेदन फाराम विवरण प्रणालीमा प्रविष्ट गर्ने कार्य आजदेखि सुरु

इच्छाकामना गाउँपालिकाद्वारा सुकुम्बासीहरुको निवेदन फाराम विवरण प्रणालीमा प्रविष्ट गर्ने कार्य आजदेखि सुरु

images

इच्छाकामना न्युज

१५, माघ २०७८
इच्छाकामना गाउँपालिकाद्वारा सुकुम्बासीहरुको निवेदन फाराम विवरण प्रणालीमा प्रविष्ट गर्ने कार्य आजदेखि सुरु
images

कुरिनटार,१६माघ । चितवनको इच्छाकामना गाउँपालिकाका भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको निवेदन फारामहरु विवरण प्रणालीमा प्रविष्ट गर्ने कार्य सुरु भएकोछ ।

शनिबार प्रविष्टकर्ताहरुलाई अभिमुखीकरण प्रदान गरिएको गाउँपालिकाले जनाएको छ । प्रत्येक वडामा प्रविष्टकर्ताहरु नियुक्त गरि निवेदन तथा फारामहरु विवरण प्रालिमा प्रविष्ट गर्ने कार्य सुरु गरिएको हो ।

images
प्रकाशित मिति :माघ १५, २०७८ शनिवार - २२:०६:२७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology