Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

विश्व इतिहासमा आजः अमेरिकामा एतिहासिक महिला प्रदर्शनदेखि क्युबा भ्रमण गर्ने पहिलो क्रिश्चियन धर्मगुरु

विश्व इतिहासमा आजः अमेरिकामा एतिहासिक महिला प्रदर्शनदेखि क्युबा भ्रमण गर्ने पहिलो क्रिश्चियन धर्मगुरु

images

एजेन्सी

६, माघ २०७८
विश्व इतिहासमा आजः अमेरिकामा एतिहासिक महिला प्रदर्शनदेखि क्युबा भ्रमण गर्ने पहिलो क्रिश्चियन धर्मगुरु
images

आज २१जनवरी । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाक्रमः

क्युबा भ्रमण गर्ने पहिलो क्रिश्चियन धर्मगुरु
सन् १९९८ को २१ जनवरीमा क्रिश्चियन धर्मगुरु पोप जोन पल द्धितीयले पहिलो पटक क्युबाको भ्रमण गरेका थिए । उनी क्युबा गर्ने पहिलो पोप हुन् ।

अमेरिकामा एतिहासिक महिला प्रदर्शन
लैंगिक समानता, नागरिक अधिकार माग गर्दै सन् २०१७ को २१ जनवरीमा अमेरिकामा देशव्यापी विशाल प्रदर्शन भएका थिए । सो प्रदर्शन अमेरिकी इतिहासमै अहिलेसम्मकै ठूलो बताइएको छ । प्रदर्शनले नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई महिलाका पक्षमा नीतिगत निर्णय गर्न ठूलो दबाब दिएको थियो ।

भियतनाम युद्ध
सन् १९६८ को २१ जनवरीमा भियतनाममा ठूलो युद्ध भएको थियो, जसलाई इतिहासमा खे सान युद्धका नाममा चिनिन्छ । यो भियतनामको इतिहासमै निकै प्रचार गरिएको युद्ध मानिन्छ । युद्धमा ५०० अमेरिकी समुद्री सेनको मृत्यु भएको थियो । 

images
प्रकाशित मिति :माघ ६, २०७८ बिहिवार - ०९:२८:३७ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology