Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

सेनेगल, ग्वेना, मोरक्को र गाबोनको विजयी सुरुआत

सेनेगल, ग्वेना, मोरक्को र गाबोनको विजयी सुरुआत

images

एजेन्सी

२७, पौष २०७८
सेनेगल, ग्वेना, मोरक्को र गाबोनको विजयी सुरुआत
images

सेनेगल, ग्वेना, मोरोक्को र गाबोनले अफ्रिका कप अफ नेसन्समा विजयी सुरुआत गरेका छन् । 

समूह ‘सी’ को खेलमा मोरोक्को विजयी हुँदा घाना भने पहिलो खेलमै स्तब्ध भयो । ८३ औं मिनेटमा सोफाने वोउफलको निर्णायक गोलमा मोरक्कोले घानालाई १–० ले पराजित गर्यो ।  

समुह ‘सीुको अर्को खेलमा गाबोनले कोमारसोसलाई १–० ले पराजित गरेको छ ।  समूह ‘बी’ अन्तर्गतको खेलमा गिनियाले मलावीलाई १–० ले हरायो । ३५औं मिनेटमा इसाघा सेलाले गरेको गोल ग्वेनालाईको लागि तीन अंक पर्याप्त रह्यो । 

यता,सेनेगलले सुखद सुरुआत गर्ने क्रममा जिम्बाव्वेलाई १–० ले निराश पार्यो । इन्जुरी समयको सातौ मिनेटमा साडियो मानेले गरेको गोलमा सेनेगल विजयी भयो । 

images
प्रकाशित मिति :पौष २७, २०७८ मंगलवार - ०९:४१:३२ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology