Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

एम्बाप्पेको ह्याट्रिकमा पिएसजीको सहज जित

एम्बाप्पेको ह्याट्रिकमा पिएसजीको सहज जित

images

एजेन्सी

२०, पौष २०७८
एम्बाप्पेको ह्याट्रिकमा पिएसजीको सहज जित
images

काठमाडौं, २० पुस । युवा फरवार्ड केलियन एमबाप्पेको ह्याट्रिकमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रेन्च कपमा सहज जित निकालेको छ ।

चौथो स्थानको वेन्समाथि ४-० को जित निकाल्दै पीएसजी अन्तिम ३२ को यात्रा तय गर्न सफल भएको हो । सोमबार राति भएकाे खेलमा २८औँ मिनेटमा प्रेस्नेल किम्पेम्बेले गोल गर्दै पीएसजीलाई अग्रता दिलाए । यसपछी ५९, ७१ र ७६ मिनेटमा गोल गर्दै एम्बाप्पेले ह्याट्रिक पूरा गरे । 

images
प्रकाशित मिति :पौष २०, २०७८ मंगलवार - ०९:३२:४२ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology