Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

दक्षिण अफ्रिकाको संसदमा आगजनीः शंकास्पद एक व्यक्ति पक्राउ

दक्षिण अफ्रिकाको संसदमा आगजनीः शंकास्पद एक व्यक्ति पक्राउ

images

एजेन्सी

१९, पौष २०७८
दक्षिण अफ्रिकाको संसदमा आगजनीः शंकास्पद एक व्यक्ति पक्राउ
images

दक्षिण अफ्रिकाको संसदमा आगजनी गरेको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । आगजनी गरेको आशंकामा अन्दाजी ५० वर्षका एक शंकास्पद व्यक्ति पक्राउ परेको प्रहरीले जनाएको छ । आइतबार स्थानीय समयअनुसार बिहान २ बजे त्यहाँकाे स‌ंसद नेसनल एसेम्बलीमा आगो लागेको थियो । 

शंकास्पद व्यक्ति संसद भवनबाट पक्राउ परेको प्रहरीले जनाएको छ । पक्राउ परेका व्यक्ति बिहानैदेखि संसद भवनमा आवतजावत गरेको एउटा सीसीटिभी फुटेजमा देखिएको सार्वजनिक कार्य तथा पूर्वाधार मन्त्री प्याट्रिका डी लिलेले बताइन् ।  

आगलागीको कारण अझै खुलेको छ । आगलागीबारे थप अनुसन्धान भइरहेको लिलेले बताइन् । 

images
प्रकाशित मिति :पौष १९, २०७८ सोमवार - ०९:२०:३१ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology