Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

मुग्लिन–नारायणगढ सडकखण्डको तीन नं. पुलमा मोटरसाईकललाई टाटासुमोले ठक्कर दिदाँ २ जना गम्भिर घाईते

मुग्लिन–नारायणगढ सडकखण्डको तीन नं. पुलमा मोटरसाईकललाई टाटासुमोले ठक्कर दिदाँ २ जना गम्भिर घाईते

images

इच्छाकामना न्युज

१६, पौष २०७८
मुग्लिन–नारायणगढ सडकखण्डको तीन नं. पुलमा मोटरसाईकललाई टाटासुमोले ठक्कर दिदाँ २ जना गम्भिर घाईते
images

मुग्लिन, १६ पुस । मुग्लिन–नारायणगढ सडक खण्डको तीन नं. पुलमा मोटरसाईकललाई टाटासुमोेले ठक्कर दिदाँ २ जना गम्भिर घाईते भएका छन् । चितवनको इच्छाकामना गाउँपालिका ५ र ६ को सीमास्थल मा पर्ने तीन नं. पुलमा आज साँझ करिब ५ः४० बजेतिर उक्त दुर्घटना भएको हो । 

इलाका प्रहरी कार्यालय मुग्लिनले दिएको जानकारी अनुसार नारणगढबाट मुग्लिनतर्फ आईरहेको ग १ ज ७१७० टाटा सुमो र मुग्लिनबाट नारयणगढतर्फ गैरहेको प्र ३ ०२ ००७ प ६३३० नं. को मोटरसाईकल दुर्घटनामा परेको हो । दुर्घटना परि २ जना गम्भिर घाईते भएका छन् भने घाईतेहरुको पहिचान खुलीनसकेको प्रहरीले जानकारी दिएको छ । 

यस्तै घाईतेको उद्दार गरि उपचारका लागि भरतपुर पठाईएको छ । 

images
प्रकाशित मिति :पौष १६, २०७८ शुक्रवार - २०:००:४१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology