Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

गाब्रियलको दुई गोलमा आर्सनल विजयी

गाब्रियलको दुई गोलमा आर्सनल विजयी

images

एजेन्सी

४, पौष २०७८
गाब्रियलको दुई गोलमा आर्सनल विजयी
images

गाब्रियल मार्टिनेलीको दुई गोलकाे सहयाेगमा लण्डन क्लब आर्सनलले लिड्स युनाईटेडलाई ४–१ काे गाेल अन्तरले पराजित गरेको छ । शनिबार राति भएको खेलमा आर्सनलले लिड्स युनाईटेडलाई पराजित गरेकाे हाे ।

लिड्सको घरेलु मैदान इलान्ड रोडमा भएको खेलमा आर्सनललाई जिताउँन मार्टिनेलीले दुई गोल गर्दा बुकायो साका र इमिली स्मिथ रोले एक एक गोल गरे । घरेलु टोली लिड्सका राफिन्हाले सान्त्वना गोल फर्काए । 

जितसँगै आर्सनल १८ खेलबाट ३२ अंक जोड्दै चौथो स्थानमा छ । यता, लिड्स भने समान खेलबाट १६ अंक सहित १६ औं स्थानमा छ । १७ खेलमा ४१ अंक बनाएको म्यानचेष्टर सिटी शीर्षस्थानमा छ ।  

images
प्रकाशित मिति :पौष ४, २०७८ आइतवार - ०८:३७:१५ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology