Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

आँबुखैरेनी गाउँपालिकामा मंसिर २९ देखि मतदाता नामावली संकलन गरिने

आँबुखैरेनी गाउँपालिकामा मंसिर २९ देखि मतदाता नामावली संकलन गरिने

images

इच्छाकामना न्युज

२७, मंसिर २०७८
आँबुखैरेनी गाउँपालिकामा मंसिर २९ देखि मतदाता नामावली संकलन गरिने
images

आँबुखैरेनी, २७ मंसिर । तनहुँको आँबुखैरेनी गाउँपालिकामा मंसिर २९ गतेदेखि मतदाता नामावली संकलन गरिने भएको छ । जिल्ला निर्वाचन कार्यालयले दोस्रो चरण अन्तर्गत सञ्चालन गर्न लागेको मतदाता नामावली संकलन अभियान पुस ९ गतेसम्म सञ्चालन हुनेछ ।

यसका लागि गाउँपालिकाले वडालाई गते अनुसारको समय निर्धारण गरेको छ । गाउँपालिकाका सूचना प्रविधि अधिकृत एवं निर्वाचन सम्पर्क व्यक्ति निरोज श्रेष्ठका अनुसार वडा नम्बर ३ का लागि मंसिर २९ र पुस १, वडा नम्बर ४ का लागि पुस २ र पुस ३, वडा नम्बर २ का लागि पुस ४ र ५, वडा नम्बर १ का लागि पस ६ र पुस ७ गते र छुट भएका सबै व्यक्तिलाई पुस ८ र ९ गते निर्धारण गरिएको छ । वडा नम्बर ५ र ६ को भने सबै दिनमा नाम दर्ता गरिनेछ ।

265855201_278339857653836_4228156190394511410_n.jpg

images
प्रकाशित मिति :मंसिर २७, २०७८ सोमवार - २०:४०:१५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology