Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

आप्रवासी बोकेको ट्रक मेक्सिकोमा पल्टियो, ४९ जनाको मृत्यु

आप्रवासी बोकेको ट्रक मेक्सिकोमा पल्टियो, ४९ जनाको मृत्यु

images

एजेन्सी

२४, मंसिर २०७८
आप्रवासी बोकेको ट्रक मेक्सिकोमा पल्टियो, ४९ जनाको मृत्यु
images

दक्षिण मेक्सिकोमा आप्रवासी बोकेको एउटा ट्रक दुर्घटना हुँदा कम्तिमा ४९ जनाको मृत्यु भएको छ भने एक दर्जनभन्दा बढी घाइते भएका छन् । चियापास राज्यको एउटा पुलमा ठोकिदा ट्रक दुर्घटनामा परेको हो  । दुर्घटनापछि ट्रक सडकमा उत्तानो परेको थियो ।

दुर्घटनाका ५८ घाइतेमध्ये केहीको अवस्था गम्भीर छ । घाइते हुनेमा महिला र बालबालिका पनि छन् । सो ट्रक होन्डुरसबाट आप्रवासी बाकेर मेक्सिकोतर्फ जाँदै गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । 

ग्वाटेमालासँग जोडिएको चियापास राज्य गैरकानुनी आप्रावासीका लागि मुख्य ट्रान्जिट पोइन्ट हो । 

images
प्रकाशित मिति :मंसिर २४, २०७८ शुक्रवार - १०:१५:५३ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology