Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

युभेन्ट्सको सहज जित

युभेन्ट्सको सहज जित

images

एजेन्सी

१५, मंसिर २०७८
युभेन्ट्सको सहज जित
images

इटालीयन सिरी ए मा  युभेन्ट्सले सातौँ जित निकालेको छ ।  मंगलबार राति  भएको खेलमा युभेन्ट्सले सालेरनितानलाई २-० अन्तरले पराजित गरेको हो । 

भ्रमणकारी टोली  युभेन्ट्सको जितमा पाउलो डिबला र अल्भारो मोरटाले १/१ गोल गरे ।

जितपछि युभेन्ट्स १५ खेलमा २४ अंकका साथ सातौँ स्थानमा छ भने पुछारमा रहेको सालेरनितान मात्र आठ अंक जोड्दै तालिकाको पुछार तथा रेलिगेशन जोनमा छ । 

images
प्रकाशित मिति :मंसिर १५, २०७८ बुधवार - ०८:१६:५० बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology