Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

भारतमा पुरुषभन्दा महिला धेरै

भारतमा पुरुषभन्दा महिला धेरै

images

एजेन्सी

१०, मंसिर २०७८
भारतमा पुरुषभन्दा महिला धेरै
images

भारतमा पुरुषभन्दा महिलाको सख्ंया बढी देखिएको छ । राष्ट्रिय परिवार तथा स्वास्थ्य सर्वेक्षणको तथ्यांकले पुरुषभन्दा महिला बढी देखाएको हो । सर्वेक्षणको तथ्यांक देशभरका ६ लाख घरपरिबारबाट लिइएको थियो । स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको सर्वेक्षणअनुसार प्रति १ हजार पुरुषबराबर १०२० महिला छन् ।  

अरुणान्चल प्रदेश, चन्डीगढ, छत्तिसगढ, हरियाणा, झारखन्ड, मध्य प्रदेश, दिल्ली, उडिसा, पन्जाव, राजस्थान, तमिल नाडु, उत्तर प्रदेश र उत्तराखन्डमा सर्वेक्षण गरिएको थियो । सर्वेक्षणमा विद्यालयपूर्वको शिक्षा, अपाङ्गता, शौचालयको पहँुच, मृत्यु दर्ता, गर्भपतनलगायतका विषयलाई समेटिएको थियो ।

images
प्रकाशित मिति :मंसिर १०, २०७८ शुक्रवार - ०९:०६:३४ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology