Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

शहिद लखन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन आले विशेष सम्मानबाट सम्मानित, अन्य उत्कृष्ट कर्मचारीहरु पनि सम्मानित (सूचि सहित)

शहिद लखन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन आले विशेष सम्मानबाट सम्मानित, अन्य उत्कृष्ट कर्मचारीहरु पनि सम्मानित (सूचि सहित)

images

इच्छाकामना न्युज

९, मंसिर २०७८
शहिद लखन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन आले विशेष सम्मानबाट सम्मानित, अन्य उत्कृष्ट कर्मचारीहरु पनि सम्मानित (सूचि सहित)
images

घैरुङ, ९ मंसिर । गोरखाको शहिदलखन गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत जीवन बहादुर आले मगर विशेष सम्मानबाट सम्मानित भएका छन्। आज गाउँपालिकाले एक कार्यक्रमको आयोजना गरि आलेलाई विशेष सम्मानबाट सम्मानित गरेको हो। 

261036185_1104559576750127_2600583032758174898_n.jpg

यस्तै गाउँपालिकाले विभिन्न आर्थिक वर्षमा उत्कृष्ट काम गर्ने कर्मचारीहरुलाइ पनि सम्मान गरेको छ । सम्मानित हुने कर्मचारीहरुलाई नगद, सम्मानपत्र र दोसल्लाले सम्मान गरेका हो। यसरी सम्मानित हुने कर्मचारीहरु निम्नानुसार रहेका छन्। 

आ.व. २०७३/७४

  • शर्मिला गुरुङ्ग (कार्यालय सहयोगी, शहिद लखन गाउँपालिका)
  • सञ्जय राना मगर (कम्प्युटर अपरेटर, शहिद लखन गाउँपालिका)
  • पूर्ण बहादुर गहतराज (वडा सचिव, वडा नं. ६)
  • राजु श्रेष्ठ (कार्यालय सहायक, वडा नं. ३)
  • आ.व. २०७४/७५
  • रुद्र राना (कार्यालय सहायक, वडा नं. ७)
  • प्रसाद अर्याल (वडा सचिव, वडा नं. २)
  • विष्णु बुढा मगर (वडा नं. ९, वडा सचिव)
  • मेघनाथ प्रसाद यादव (सब इन्जिनियर, शहिद लखन गाउँपालिका)
  • आ.व. २०७५/७६
  • प्रदिप श्रेष्ठ (सूचना प्रविधि अधिकृत, शहिद लखन गाउँपालिका)
  • विष्णु थापा मगर (इन्जिनियर, शहिद लखन गाउँपालिका)
  • बिजयराज पौडेल (प्राविधिक सहायक)
  • गोविन्द बहादुर चौधरी (कार्यालय सहयोगी, शहिद लखन गाउँपालिका)
  • आ.व. २०७६/७७
  • सानुकाजी बस्नेत (सहायक पाँचौ, शहिद लखन गाउँपालिका)
  • मनिला श्रेष्ठ (अनमी, बुंकोट स्वास्थ्य चौकी, बुंकोट)
  • प्रतिक्षा श्रेष्ठ (अनमी, बुंकोट सामुदायिक स्वास्थ्य इकाई, वडा नं. ८)
  • मोहनराज विष्ट (शिक्षा समन्वयकर्ता)
  • आ.व. २०७७/७८
  • मनोहरी ज्ञावाली (वडा सचिव, वडा नं. ५)
  • मम् बहादुर थापा (कार्यालय सहयोगी, वडा नं. ४)
  • मिन बहादुर परियार (कार्यालय सहयोगी, वडा नं. २)
  •  
  • मेख बहादुर भट्ट (कार्यालय सहयोगी, वडा नं. १)
  • megh-bdr-bhatta-1-800x450.jpg
  • विशेष पुरस्कार वितरण कार्यक्रमः विशेष सम्मानपत्र, दोसल्ला र नगद रु. ३०००० प्रदान गरिएकाे ।
  • जीवन बहादुर आले मगर (प्र.प्र.अ.)
  • jeeban-ale-800x450.jpg
  • सन्तोष लामिछाने (लेखा अधिकृत)
  • santosh-lamichhane-800x450.jpg
  • विरेन्द्र श्रेष्ठ (सिनियर हेल्थ असिस्टेन्ट, स्वास्थ्य शाखा प्रमुख)
  • birendra-shrestha-800x450.jpg
  • विश्व श्रेष्ठ (कोभिड फोकल पर्शन, बुंकोट स्वास्थ्य चौकी)
  • bishwao-800x450.jpg
  • कञ्चना थापा मगर (ल्याब टेक्नीसियन, बुंकोट स्वास्थ्य चौकी)

images
प्रकाशित मिति :मंसिर ९, २०७८ बिहिवार - २२:०५:३४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology