Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

नारायणगढको लिलाचोकबाट अबैध लागू औषध सहित पोखराका निकेश गुरुङ पक्राउ

नारायणगढको लिलाचोकबाट अबैध लागू औषध सहित पोखराका निकेश गुरुङ पक्राउ

images

इच्छाकामना न्युज

८, श्रावण २०७८
नारायणगढको लिलाचोकबाट अबैध लागू औषध सहित पोखराका निकेश गुरुङ पक्राउ
images

चितवन ८, साउन । प्रहरीले अबैध लागू औषध सहित १९ बर्षका एक युवक पक्राउ परेका छन् । चितवन भरतपुर महानगरपालिका वडा नम्बर १ लिलाचोकबाट प्रहरीले पोखरा महानगरपालिका १० रामघाट बस्ने निकेश गुरुङलाई पक्राउ गरेको जिल्ला प्हरी कार्यालय चितवनले जनएको छ ।

बुटवलबाट पोखरा तर्फ जान हिंडेको गुरुङलाई नारायणगढबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजांच गर्दा नुफिम(३०)पिस; डाईजेपाम (३०) पिस, र फेनरागण (३०) पिस सहित उनलाई पक्राउ गरेको प्रहरीको भनाई छ । पक्राउ परेका गुरुङमाथि १० दिनको म्याद थप गरि अनुसन्धान अघि बढाएको चितवन प्रहरीले जनाएको छ ।

images
प्रकाशित मिति :श्रावण ८, २०७८ शुक्रवार - २२:१४:१४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology