Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

चितवनमा निषेधाज्ञाको बेला पसल खोलेको भन्दै एकाबिहानै ७ जना पसले प्रहरी नियन्त्रणमा

चितवनमा निषेधाज्ञाको बेला पसल खोलेको भन्दै एकाबिहानै ७ जना पसले प्रहरी नियन्त्रणमा

images

इच्छाकामना न्युज

१२, जेठ २०७८
चितवनमा निषेधाज्ञाको बेला पसल खोलेको भन्दै एकाबिहानै ७ जना पसले प्रहरी नियन्त्रणमा
images

चितवन, १२ जेठ । चितवनमा निषेधाज्ञाको बेलामा पनि पसल संचालन गर्ने ७ जना संचालक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले आज (बुधबार) विहान नारायणगढको कमलनगर, पुतली बजार र पोखरा बसपार्क क्षेत्रमा पसल संचालन गर्ने संचालकलाई पक्राउ गरेको हो ।

जिल्ला प्रशासन कार्यालय चितवनले दोस्रो पटक थप गरेको निषेधाज्ञाको अवधि भोलि (बिहीबार) सकिदै छ । यस अवधिमा पनि छिटपुट मात्रामा पसल खुल्न थालेपछि प्रशासनले निगरानी बढाएको थियो । आज विहान नारायणगढ क्षेत्रका धेरै मात्रामा कपडा पसलहरु, किराना पसलहरु खुल्न थालेपछि प्रहरीले ७ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवंम प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए ।

उनले प्रशासनको आदेशलाई उल्लंघन गर्नेलाई कारवाही गरिने बताए । पक्राउ परेका व्यवसायीहरुलाई वडा प्रहरी कार्यालय नारायणगढमा राखिएको छ ।

images
प्रकाशित मिति :जेठ १२, २०७८ बुधवार - ०९:३५:२१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology