Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

आवश्यक सावधानी अपनाई चाडपर्व मनाउन देवघाट गाउँपालिकाले ग¥यो नागरिकलाई अपिल

आवश्यक सावधानी अपनाई चाडपर्व मनाउन देवघाट गाउँपालिकाले ग¥यो नागरिकलाई अपिल

आशिक राना

६, कार्तिक २०७७
आवश्यक सावधानी अपनाई चाडपर्व मनाउन देवघाट गाउँपालिकाले ग¥यो नागरिकलाई अपिल
images

देवघाट, ६ कार्तिक । तनहुँको देवघाट गाउँपालिकाले आवश्यक सावधानी अपनाई सुरक्षित रहि चाडपर्व मनाउन नागरिकलाई अपिल गरेको छ। बुधबार एक सूचना जारी गर्दै गाउँपालिकाले आवश्यक सावधानी अपनाई सुरक्षित रहि चाडपर्व मनाउन नागरिकलाई अपिल गरेको हो।
गाउँपालिकाले जारी गरेको सूचनामा गाउँपालिका भित्र शुभकामना आदान प्रदान, भेला, भोजभतेर, जात्रा, चियापान, द्यौसी भैलो जस्तो कार्यक्रमहरु नगर्न, मठ मन्दिरहरुमा नियमित पूजा बाहेक अन्य गतिविधि नगर्न अपिल गरिएको छ।

images
images

हेर्नुस् सूचना

122383995_831034137701857_7493529203971229568_n.jpg

images
प्रकाशित मिति :कार्तिक ६, २०७७ बिहिवार - ०८:२७:३३ बजे

आशिक राना

पत्रकार आशिक राना इच्छाकामना न्युजको देवघाट प्रतिनिधी हुन् भने देवघाट गाउँपालिकाको प्रेस संयोजक समेत हुनुहुन्छ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology