Logo

सोमवार, श्रावण ११ गते २०८३

images
२०८३, श्रावण ११ गते
images

आफ्नो निजि गाडी २४ सैं घण्टा निःशुल्क बिरामीलाई हस्पिटल ल्याउन लैजान प्रयोग गरिने इच्छाकामना ७ का वडाध्यक्ष थापाको घोषणा

आफ्नो निजि गाडी २४ सैं घण्टा निःशुल्क बिरामीलाई हस्पिटल ल्याउन लैजान प्रयोग गरिने इच्छाकामना ७ का वडाध्यक्ष थापाको घोषणा

इच्छाकामना न्युज

२७, बैशाख २०७८
आफ्नो निजि गाडी २४ सैं घण्टा निःशुल्क बिरामीलाई हस्पिटल ल्याउन लैजान प्रयोग गरिने इच्छाकामना ७ का वडाध्यक्ष थापाको घोषणा

सिमलढाप, २७ बैशाख । चितवको इच्छाकामना गाउँपालिका वडा नं. ७ का वडाध्यक्ष बम बहादुर थापा मगर (बिजय) ले आफ्नो निजि गाडी बिरामीलाई अस्पताल ल्याउन लैजान परेमा २४ सैं घण्टा निःशुल्क उपलब्ध गराउने घोषणा गरेका छन्। उनले आज बिहान फेसबुक मार्फत उक्त घोषणा गरेका हुन्।

images

उनले सो सम्बन्धमा स्टाटस लेखेर आफ्नो मोबाईल नम्बर समेत सार्वजनिक गरेका छन्। नागरिकलाई कोभिड संक्रमण प्रभावका कारण प्रशासनले गरेको निषेधाज्ञामा बिरामी परे उपचारका लागि अस्पतालसम्म जान आउन असहज हुने हुदाँ सहजताका लागि आफुले यस्तो घोषणा गरिएको वडाध्यक्ष थापाले बताए।

वडाध्यक्ष थापाको स्टाटस

bijaya st.png

images
प्रकाशित मिति :बैशाख २७, २०७८ सोमवार - ११:४७:३९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology