Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

चाडपर्व लक्षित कुनैपनि जात्रा तथा उत्सवहरु नगर्न गोरखाको शहिद लखन गापाले दियो निर्देशन (सूचना सहित)

चाडपर्व लक्षित कुनैपनि जात्रा तथा उत्सवहरु नगर्न गोरखाको शहिद लखन गापाले दियो निर्देशन (सूचना सहित)

इच्छाकामना न्युज

३, कार्तिक २०७७
चाडपर्व लक्षित कुनैपनि जात्रा तथा उत्सवहरु नगर्न गोरखाको शहिद लखन गापाले दियो निर्देशन (सूचना सहित)
images

घैरुङ, ३ कार्तिक । गोरखाको शहिद लखन गाउँपालिका चाडपर्वलाई लक्षित गर्दै कुनै पनि जात्रा तथा उत्सवहरु नगर्न निर्देशन दिएको छ। आज सोमबार एक निर्देशन जारी गर्दै गाउँपालिकाले चाडपर्वलाई लक्षित गर्दै कुनै पनि जात्रा तथा उत्सवहरु नगर्न निर्देशन दिएको हो। 
कोभिड १९ को संक्रमण जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य सुरक्षा सतर्कताको ख्याल गर्न सबैका लागि सूचना जारी गरिएको गाउँपालिकाले जनाएको छ। 
हेर्नुस् सूचना

images
images

 

images
प्रकाशित मिति :कार्तिक ३, २०७७ सोमवार - १८:३८:४८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology