Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

बुलेट मोटरसाइकल बोकेर काठमाडौ जाँदै गरेको भारतिय ट्रक केवलकार नजिकै घोप्टेभिरबाट त्रिशुलीमा खस्यो

बुलेट मोटरसाइकल बोकेर काठमाडौ जाँदै गरेको भारतिय ट्रक केवलकार नजिकै घोप्टेभिरबाट त्रिशुलीमा खस्यो

इच्छाकामना न्युज

४, बैशाख २०७८
बुलेट मोटरसाइकल बोकेर काठमाडौ जाँदै गरेको भारतिय ट्रक केवलकार नजिकै घोप्टेभिरबाट त्रिशुलीमा खस्यो
images

मुग्लिन, ४ बैशाख । भारतबाट बुलेट बाइक बोकेर काठमाडौतर्फ जाँदै गरेको भारतीय ट्रक त्रिशुलीमा खसेको छ। इच्छाकामना गाउँपालिका वडा नं. ४ केबलकार नजिकै घोप्टेभिर भन्ने ठाउँबाट टिएन २३ सिसि ९०८२ नम्बरको भारतीय ट्रक त्रिशुलीमा खसेको हो। ट्रकका चालक र सहचालक सम्पर्कमा नआइसकेको प्रहरिले जानकारी दिएको छ।

images
images

images
प्रकाशित मिति :बैशाख ४, २०७८ शनिवार - १९:३८:१३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology