Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

आँबुखैरेनीको रामशाह माविका स्पर्श ज्ञावली पालिका प्रथम, छात्रामा पनि रामशाहकै प्रश‌सा कँडेल प्रथम

आँबुखैरेनीको रामशाह माविका स्पर्श ज्ञावली पालिका प्रथम, छात्रामा पनि रामशाहकै प्रश‌सा कँडेल प्रथम

इच्छाकामना न्युज

३१, बैशाख २०८३
आँबुखैरेनीको रामशाह माविका स्पर्श ज्ञावली पालिका प्रथम, छात्रामा पनि रामशाहकै प्रश‌सा कँडेल प्रथम
images

आँबुखैरेनी । यस वर्षको एसइइ परीक्षाको नतिजामा आँबुखैरेनीको रामशाह माविबाट एसइइ परीक्षामा सहभागी स्पर्श ज्ञावली पालिका प्रथम भएका छन् । उनले यस वर्षको एसइइ परीक्षामा ३‌.९३ जिपिए अंक ल्याई पालिका प्रथम भएका हुन् ।

images
images

यस्तै छात्रा तर्फ पनि रामशाह माविबाटै सहभागी प्रशंसा कँडेलले ३.९१ जिपिए अंक ल्याई पालिका प्रथम भएकी छिन् । गत वर्ष ८० प्रतिशत भन्दा बढि विद्यार्थी उर्तीण भएको रामशाह माविमा यस वर्ष ६५ प्रतिशत विद्यार्थी पास भएका छन् ।

images
प्रकाशित मिति :बैशाख ३१, २०८३ बिहिवार - १०:५०:०६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology