Logo

सोमवार, श्रावण ११ गते २०८३

images
२०८३, श्रावण ११ गते
images

रोल्पामा तीर्थयात्री बोकेको जीप दुर्घटना हुदाँ १७ जनाको घटनास्थलमै मृत्यु

रोल्पामा तीर्थयात्री बोकेको जीप दुर्घटना हुदाँ १७ जनाको घटनास्थलमै मृत्यु

इच्छाकामना न्युज

१७, बैशाख २०८३
रोल्पामा तीर्थयात्री बोकेको जीप दुर्घटना हुदाँ १७ जनाको घटनास्थलमै मृत्यु

रोल्पा । रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु भएको छ । रोल्पाको थवाङ गाउँपालिका-१, जलजलामा बोलेरो भीरबाट खस्दा १७ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

images

थवाङ गाउँपालिका–१ जलजलामा जिप भिरबाट करिब ८ सय मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । बिहीबार रुकुम पूर्वबाट जलजलातर्फ जाँदै गरेको लु १ ज ४१६७ नम्बरको बोलेरो भीरबाट खसेको थियो।

जलजलामा वैशाख पूर्णिमाको अवसरमा लाग्ने मेलामा सहभागी हुनेहरूलाई बोकेको जिप दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

images
प्रकाशित मिति :बैशाख १७, २०८३ बिहिवार - १८:३१:०२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology