Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

चैते दशैंमा आँबुखैरेनी प्रहरीद्वारा मौलो पूजा सम्पन्न

चैते दशैंमा आँबुखैरेनी प्रहरीद्वारा मौलो पूजा सम्पन्न

इच्छाकामना न्युज

१२, चैत्र २०८२
चैते दशैंमा आँबुखैरेनी प्रहरीद्वारा मौलो पूजा सम्पन्न
images
आँबुखैरेनी । चैत्र शुक्ल अष्टमी अर्थात् चैते दशैंको अवसरमा इलाका प्रहरी कार्यालय आँबुखैरेनी, तनहुँमा आज मौलो पूजा कार्यक्रम सम्पन्न गरिएको छ।
नेपाल प्रहरीले परम्परागत रूपमा मनाउँदै आएको उक्त पर्वको अवसरमा कार्यालय प्रमुख प्रहरी निरीक्षक प्रदिप सुवेदीको नेतृत्वमा मौलो पूजा, अर्चना तथा सङ्कल्प पूजा आराधना गरिएको हो।
658988414_2033491154187341_5156463182875630029_n.jpg
 
कार्यक्रममा उपस्थित प्रहरी कर्मचारीहरूले श्रद्धा र भक्तिपूर्वक पूजा सम्पन्न गरेका थिए। धार्मिक तथा सांस्कृतिक परम्पराको संरक्षण गर्दै आयोजना गरिएको उक्त कार्यक्रम शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको जनाइएको छ।

images
प्रकाशित मिति :चैत्र १२, २०८२ बिहिवार - १०:२७:३८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology