Logo

शनिवार, कार्तिक २९ गते २०८३

images
२०८३, कार्तिक २९ गते
images

कृषि विश्वविद्यालयको रजिष्ट्रारमा प्रा.डा.पुष्कर पाल नियुक्त

कृषि विश्वविद्यालयको रजिष्ट्रारमा प्रा.डा.पुष्कर पाल नियुक्त

images

इच्छाकामना न्युज

१७, पौष २०८१
कृषि विश्वविद्यालयको रजिष्ट्रारमा प्रा.डा.पुष्कर पाल नियुक्त
images

१७, पुस, चितवन। चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालयको रजिष्ट्रारमा प्रा.डा.पुष्कर पाल नियुक्त भएका छन् ।

उनलाई विश्वविद्यालय उपकुलपति प्रा.डा.शारदा थपलियाको सिफारिसमा प्रधानमन्त्री केपी शर्मा ओलीले ४ बर्षे कालकालका लागि प्रा.डा. पाललाई रजिष्ट्रारमा पदमा नियुक्त गरेका हुन्।

सोही विश्वविद्यालयको सेवा आयोगको सदस्य रहेका प्रा.डा. पाल पशु विज्ञान, पशु चिकित्सा तथा मस्त्य विज्ञान संकायमा प्राध्यापन गर्दछन्।

सोही विश्वविद्यालय रजिष्ट्रार प्रा.डा.शारदा थपलिया उपकुलपति नियुक्ती भए पछि रिक्त रहेको रजिष्ट्रार पदमा पाललाई नियुक्त गरिएको हो।

नवनियुक्त रजिष्ट्रार पालले देशकै एक मात्रै विशिष्कृत कृषि विश्वविद्यालयको शैक्षिक, भौतिक प्रगतिका साथै अनुसन्धान र प्रसारलाई थप व्यवस्थित बनाएर अगाडि लैजाने बताए ।

images
प्रकाशित मिति :पौष १७, २०८१ बुधवार - १३:४२:१५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology