Logo

शनिवार, कार्तिक २९ गते २०८३

images
२०८३, कार्तिक २९ गते
images

एआइजी गुरुङद्वारा जिल्ला प्रहरी कार्यालय उदयपुरको निरीक्षण तथा भ्रमण

एआइजी गुरुङद्वारा जिल्ला प्रहरी कार्यालय उदयपुरको निरीक्षण तथा भ्रमण

images

इच्छाकामना न्युज

१३, पौष २०८१
एआइजी गुरुङद्वारा जिल्ला प्रहरी कार्यालय उदयपुरको निरीक्षण तथा भ्रमण
images
 उदयपुर । नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभाग प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक बुद्दिराज गुरुङले जिल्ला प्रहरी कार्यालय उदयपुरको निरीक्षण भ्रमण कार्यक्रम सम्पन्न भएको छ ।
एआइजी बुद्दिराज गुरुङले उदयपुर मातहत सम्पूर्ण प्रहरी कर्मचारीहरूसँग अन्तरक्रिया गर्दै, उहाँले प्रहरी कार्यालयबाट सम्पादित कार्यसम्पादनको प्रशंसा गर्नुभएको र अझ उत्कृष्ट सेवा प्रवाहका लागि उच्च मनोबलका साथ कानूनको अधिनमा रही त्रुटिरहित तवरले कार्य गर्न निर्देशन दिनुभएको छ ।
 
प्रहरी संगठनलाई प्रभावकारी बनाउँदै नागरिकमैत्री सेवा प्रवाह गर्न नेपाल प्रहरी प्रतिवद्ध रहेको उल्लेख गर्दै उहाँले अनुशासन, इमानदारी र व्यावसायिक क्षमतामा आधारित कार्यसम्पादनले मात्र संगठनको लक्ष्य हासिल गर्न सकिने बताउनुभयो ।

images
प्रकाशित मिति :पौष १३, २०८१ शनिवार - २१:०५:३८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology