Logo

शनिवार, कार्तिक २९ गते २०८३

images
२०८३, कार्तिक २९ गते
images

इच्छाकामनाकी चेली लोकदोहोरी गायीका सरिता गुरुङको ‘ङोलो ङोलोस्यो...’ सार्वजनिक

इच्छाकामनाकी चेली लोकदोहोरी गायीका सरिता गुरुङको ‘ङोलो ङोलोस्यो...’ सार्वजनिक

images

इच्छाकामना न्युज

१२, पौष २०८१
इच्छाकामनाकी चेली लोकदोहोरी गायीका सरिता गुरुङको ‘ङोलो ङोलोस्यो...’ सार्वजनिक
images

चितवन । चितवन इच्छाकामनाकी चेली लोक तथा दोहोरी गायीका सरिता गुरुङको नयाँ गीत ‘ङोलो ङोलोस्यो...’ सार्वजनिक भएको छ । उनको आफ्नै अफिसियल युट्युब च्यानल सरिता गुरुङबाट आज सार्वजनिक गरिएको गीतमा महिला स्वरमा उनी आफैले गायकी छिन् भने गीतको शब्द र लय उनी आफैले सृजना गरेकी हुन् । 

यस्तै गीतमा पुरुष आवाज चर्चित लोकदोहोरी गायक इच्छाकामनाकै शितल गुरुङले भरेका छन् भने गीतको म्युजिक भिडियोको कोरियोग्राफि र निर्देशन दिप गुरुङले गरेका छन् ।

गीतको भिडियोमा आनन्द गुरुङ, लक्ष्मी गुरुङ, प्रिती श्रेष्ठ र अमर आलेले अभिनय गरेका छन् । 

झण्डै दुई दशक देखि लोकदोहोरी गायनको क्षेत्रमा निरन्तर लागिरहेकी गायीका सरिता गुरुङको औपचारिक रुपमा सार्वजनिक गरिएको गीत यो नै पहिलो हो ।

images
प्रकाशित मिति :पौष १२, २०८१ शुक्रवार - २२:०६:०९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology