Logo

शनिवार, कार्तिक २९ गते २०८३

images
२०८३, कार्तिक २९ गते
images

गल्छीमा माइक्रोबस दुर्घटना हुँदा १३ जना घाइते

गल्छीमा माइक्रोबस दुर्घटना हुँदा १३ जना घाइते

images

इच्छाकामना न्युज

१२, पौष २०८१
गल्छीमा माइक्रोबस दुर्घटना हुँदा १३ जना घाइते
images

इच्छाकामना । मुग्लिङ-काठमाण्डाै सडक खण्ड अन्तर्गत गल्छीमा माइक्रोबस दुर्घटना ग्रस्त भएको छ ।

गल्छिको २२ किलो भन्ने स्थानमा सडक छेउको भित्तामा ठोक्किएर माइक्रोबस दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा माइक्रोबसमा सवार १३ जना घाइते भएका छन ।

images
प्रकाशित मिति :पौष १२, २०८१ शुक्रवार - १६:५०:३४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology