इच्छाकामना, ११ पौष । धादिङ्गको ससाह क्षेत्रबाट चित्तलको सानो बच्चा उद्वार गरिएको छ ।
करिव १ हप्ता अगाडी उद्धार गरि कार्यालयमा ल्याइको करिव १ महिनाको चित्तलको भाले बच्चाको उद्वार गरिएको हो ।
उक्त चित्तलको सानो बच्चालाई उद्वार गरी आज राष्ट्रिय प्रकृति संरक्षण कोष चितवन सौराहामा जिम्मा लगाईएको डिभिजन वन कार्यालय धादिङले जनाएको छ ।