Logo

सोमवार, श्रावण ११ गते २०८३

images
२०८३, श्रावण ११ गते
images

धादिङको बेनिघाट रोराङ गाउँपालिकामा एकै दिन २० जनामा कोरोना संक्रमण, १ को मृत्यु

धादिङको बेनिघाट रोराङ गाउँपालिकामा एकै दिन २० जनामा कोरोना संक्रमण, १ को मृत्यु

गाउँपालिकामा कार्यरत उच्च तहको कर्मचारीमा नै कोरोना संक्रमण भेटियो, असोज ३० कार्यालयको सेवा बन्द

इच्छाकामना न्युज

२३, आश्विन २०७७
धादिङको बेनिघाट रोराङ गाउँपालिकामा एकै दिन २० जनामा कोरोना संक्रमण, १ को मृत्यु

विशालटार, २३ असोज । धादिङ वेनिघाट रोराङ गाउँपालिकामा आज एकैदिन २० जनामा कोरोना संक्रमण देखिएको छ। गाउँपालिकामा यति ठुलो संख्यामा संक्रमित भेटिएको यो पहिलो पटक हो। आजै गाउँपालिका वडा नं. ७ चरौदीका एक ४५ वर्षिय पुरुषको कोरोनाको कारण मृत्यु भएको छ। उनको २० गते स्वाब संकलन गर िपठाइएको थयिो।
२० गते गरएिको स्वाब संकलन मध्ये २० जनामा कोरोना पुष्ट िभएको र एक जनाको मृत्यु भएको गाउँपालकिाले जनाएको हो।
कोरोना संक्रमित मध्य एक जना गाउँपालिकाकै उच्च तहको अधिकृत कर्मचारी रहेकोले थप सतर्कता अपनाउदै आगामी असाज ३० गतेसम्म गाउँपालकिाभत्रि रहेका सम्पूर्ण स्कुल, बैँक, , होटल,, पसल व्यपार व्यवसाय बन्द गर्न गाउँपालकिाले सुचना जारी गरेको छ।

images

images
प्रकाशित मिति :आश्विन २३, २०७७ शुक्रवार - २१:१८:३८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology