Logo

शनिवार, कार्तिक २९ गते २०८३

images
२०८३, कार्तिक २९ गते
images

पूर्ण गोलाकारको दुर्लभ अण्डा ३३ हजारमा लिलामी

पूर्ण गोलाकारको दुर्लभ अण्डा ३३ हजारमा लिलामी

images

एजेन्सी

३, पौष २०८१
पूर्ण गोलाकारको दुर्लभ अण्डा ३३ हजारमा लिलामी
images

लन्डन - एक अर्बमा झुक्किएर मात्र हुने एक पूर्ण गोलाकार अण्डा ३३ हजारमा लिलामी भएको छ ।

बेलायतमा भएको एक लिलामीमा २०० बेलायती पाउन्ड अर्थात ३३ हजार नेपाली मूल्यमा बिक्री भएको हो । दुर्लभ अण्डाको अघिल्लो मालिक बर्कशायरले ल्याम्बोर्नका एड पाउनेलाई सो अन्डा १५० पाउन्डमा बिक्रि गरेका थिए ।

दुर्लभ अण्डाको मालिक बनेपछि पावनेलले यसलाई लुभेन्टास फाउन्डेसनलाई दान गरेका थिए । सो संस्थाएक परोपकारी संस्था हो, जसले अक्सफोर्ड शायरका युवाहरूलाई जीवन र मानसिक स्वास्थ्य सहायता प्रदान गर्दै आएको छ ।

त्यसपछि परोपकारी संस्थाले सुरुमा पौनेलको अण्डा लिलामीमा बेच्ने प्रस्तावलाई मजाक भएको ठानेका थिए तर जब अण्डा लिलामीका बारेमा समाचार प्रकाशित गरियो र अन्ततः परोपकारी संस्थाले लिलामी गर्ने निर्णय लियो ।

images
प्रकाशित मिति :पौष ३, २०८१ बुधवार - ११:१०:४८ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology