Logo

शनिवार, कार्तिक २९ गते २०८३

images
२०८३, कार्तिक २९ गते
images

चितवन हिमाल डेण्टलमा १५ दिने दन्त शिविर सुरु

चितवन हिमाल डेण्टलमा १५ दिने दन्त शिविर सुरु

images
चितवन हिमाल डेण्टलमा १५ दिने दन्त शिविर सुरु
images

चितवन । निःशुल्क दन्त परीक्षण तथा परामर्शसहित दाँत, मुख र गिजा सम्बन्धी सम्पूर्ण उपचारमा ३० प्रतिशत छुट दिने गरी चितवन हिमाल डेण्टलमा १५ दिने दन्त शिविर सुरु भएको छ ।

डेण्टलको २१ औं वार्षिक उत्सवका अवसरमा आज पुष १ गते देखि १५ गतेसम्मका लागि दन्त शिविर सुरु गरिएको हो । शिविर चितवन हिमाल डेण्टलको दुई वटै ठाउँमा चल्ने छ ।

images
प्रकाशित मिति :पौष १, २०८१ सोमवार - २०:०३:०७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology