Logo

शनिवार, कार्तिक २९ गते २०८३

images
२०८३, कार्तिक २९ गते
images

कालिका नगरपालिका–८ भोर्लाघारीमा एक चेपाङ महिलाको मृत्यु

कालिका नगरपालिका–८ भोर्लाघारीमा एक चेपाङ महिलाको मृत्यु

images

इच्छाकामना न्युज

२९, मंसिर २०८१
कालिका नगरपालिका–८ भोर्लाघारीमा एक चेपाङ महिलाको मृत्यु
images

चितवन, मंसिर २९-  चितवनको कालिका नगरपालिका–८ भोर्लाघारीमा एक चेपाङ महिलाको मृत्यु भएको छ ।


स्थानीय बालकृष्ण चेपाङको श्रीमति अन्दाजी २७ वर्षीय पार्वती चेपाङ गएराति १ बजेको समयमा आफ्नै घरभित्र अचेवस्थामा फेला परेकी थिइन् । उनलाई उपचारको लागि गएराति नै साढे १ बजे भरतपुर अस्पताल पु¥याएकामा चिकित्सकले मृत घोषणा गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृतक महिलाको शरिरमा कुनै चोटपटक लागेको छैन । शवलाई अस्पतालकै शव गृहमा राखिएको छ ।

images
प्रकाशित मिति :मंसिर २९, २०८१ शनिवार - १५:०९:३० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology