Logo

शुक्रवार, कार्तिक २८ गते २०८३

images
२०८३, कार्तिक २८ गते
images

खाना पकाउने ग्यास लिक भएर आगलागी हुँदा भरतपुरमा २ जना घाइते

खाना पकाउने ग्यास लिक भएर आगलागी हुँदा भरतपुरमा २ जना घाइते

images

इच्छाकामना न्युज

११, मंसिर २०८१
खाना पकाउने ग्यास लिक भएर आगलागी हुँदा भरतपुरमा २ जना घाइते
images

चितवन : चितवनको भरतपुर महानगरपालिका–१८ भुवनबस्ती स्कुल टोलस्थित एक घरमा सोमवार खाना पकाउने ग्यास लिक भएर आगलागी हुँदा २ जना घाइते भएका छन् ।

स्थानीय गणेश गुरुङको घरमा सोमवार बेलुका ४ बजे खाना पकाउने बेला ग्यास लिक भई आगलागी हुँदा भरतपुर–१८ बस्ने वर्ष ५२ को ओम प्रकाश गुरुङ र सोहि ठाउँ बस्ने ४६ वर्षीय मिनबहादुर मगर घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

आगलागीबाट दुई जना मध्यम घाइते भएको र चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले बताएको छ । आगलागी भएर गुरुङको दुवै हात र मगरको अनुहार पोलेको छ ।

images
प्रकाशित मिति :मंसिर ११, २०८१ मंगलवार - २२:३२:२४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology