Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

सुदिपले गरे समिक्षालाई मायाको ‘इशारा’

सुदिपले गरे समिक्षालाई मायाको ‘इशारा’

इच्छाकामना न्युज

१, फाल्गुण २०७७
सुदिपले गरे समिक्षालाई मायाको ‘इशारा’
images

B005_C001_01290P_001.00_09_35_06.Still013.jpg

images
images

काठमाण्डौँ,फागुन१।पछिल्लो समय एक पछि अर्को उत्कृष्ट गित निकाल्दै आएका नेपाली सिनेमा जगतमा चर्चित चलचित्रका सह(निर्देशक सुदिप कुवरको नयाँ गीत “मायाले इशाराू बोलको गीत सार्वजनिक गरेका छन ।आफ्नै शब्द संगीत रहेको गितमा स्वयम आफू अनि पछिल्लो समय सांगीतिक क्षेत्रमा निकै रुचाएको आवाज समिक्षा अधिकारीको आवाजमा रहेको गित दर्शक सामु लिएर उपस्थित भएका छन् । चलचित्र क्षेत्रमा सह(निर्देशक गर्दै आएको र अहिले पछिल्लो समयमा आफ्नो एक पछि आर्को उत्कृष्ट गितमा उनी आफैले निर्देशक गर्दै आएका छन भने उक्त गीतमा राम्जी लामिछानेले निर्देशन गरेका छन् भने भिडियोमा ओवि रायमाझी अंजली अधिकारी स्वम आफू सुदिप कुवर र समिक्षा अधिकारीलाई मुख्य भूमिकामा अभिनय गरेका छन भने गृवानी बस्नेत, नोना कार्की र मिराज अर्याललाई पनि देख्न सक्नुन्छ ।

B005_C001_01290P_001.00_00_05_09.Still014.jpg


मानकृष्ण महर्जनले खिचेको भिडियोलाई दिर्घ खड्काले सम्पादन गरेका हुन भने राजेन्द्र मोक्तानले रंग संयोजन गरेका हुन् । गीतको भिडियो कुवरको अफिसियल युटुब च्यानल क्ग्म्क्ष्ए प्ग्ल्ध्ब्च् बाट सार्वजनिक गरिएका छन । गीतमा समाबेश शब्दहरुसंगै संगीत पनि एकदम मन छुने छ । यसभन्दा अगाडिको गित मायालु जहिले रिसाउने सहकार्य गर्दै आएको समिक्षा र सुदिपको गितले दर्शक श्रोताको मन जित्न सफल भएको थियो। यश गितले पनि पहिले जस्तै दर्शक श्रोताको मन जित्ने छ।

images
प्रकाशित मिति :फाल्गुण १, २०७७ शनिवार - २०:४२:३६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology