Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

इच्छाकामना अध्यक्ष दान बहादुर गुरुङलाई मातृशोक, ८८ बर्षिया आमा पियारी गुरुङको निधन

इच्छाकामना अध्यक्ष दान बहादुर गुरुङलाई मातृशोक, ८८ बर्षिया आमा पियारी गुरुङको निधन

इच्छाकामना न्युज

२१, आश्विन २०८१
इच्छाकामना अध्यक्ष दान बहादुर गुरुङलाई मातृशोक, ८८ बर्षिया आमा पियारी गुरुङको निधन
images

कुरिनटार । चितवनको इच्छाकामना गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङलाई मातृशोक परेको छ ।  अध्यक्ष गुरुङकी ममतामयी आमा ८८ बर्षिया पियारी गुरुङको आज दिउँसो साढे १ बजेतिर आफ्नै निवास इच्छाकामना गाउँपालिका ६ याकराङ मा निधन भएको हो । गुरुङ लामो समयदेखि अस्वस्थ हुनुहुन्थ्यो ।

images
images

स्वर्गीय गुरुङको ४ भाई छोरा रहेका छन् भने गाउँपालिका अध्यक्ष गुरुङ उनका कान्छा छोरा हुन् । मृतक गुरुङको शव गुरुङ संस्कार अनुसार आजै अन्त्येष्टि गर्ने तयारी भैरहेको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

images
प्रकाशित मिति :आश्विन २१, २०८१ सोमवार - १९:१९:२७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology