Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

आँबुखैरेनीको बिराज डेण्टलमा उपचार गर्दा ३५ प्रतिशतसम्म छुट पाईने

आँबुखैरेनीको बिराज डेण्टलमा उपचार गर्दा ३५ प्रतिशतसम्म छुट पाईने

इच्छाकामना न्युज

२५, भाद्र २०८१
आँबुखैरेनीको बिराज डेण्टलमा उपचार गर्दा ३५ प्रतिशतसम्म छुट पाईने
images

आँबुखैरेनी । तनहुँको आँबुखैरेनीमा विगत १६ वर्षदेखि संचालनमा रहेको ओम विराज डेण्टल क्लिनिकमा उपचार गर्दा ३५ प्रतिशतसम्म छुट पाईने भएको छ । क्लिनिकले दिएको जानकारी अनुसार नेपालीहरुको महान चाड बडा दशैं र तिहारको अवसर पारेर सम्पूर्ण डेण्टल उपचारमा न्युनतम १५ देखि ३५ प्रतिशतसम्म छुट दिईने भएको छ । 

images
images

डेण्टलमा आज देखि असोज २४ गतेसम्म उपचारका लागि आउने सेवाग्राहीलाई उक्त छुट दिइने संचालक राजन ढकालले जानकारी दिए ।

images
प्रकाशित मिति :भाद्र २५, २०८१ मंगलवार - ०८:३४:१९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology