Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

कालिखोलामा पहिरो खस्दा मुग्लिङ–नारायणगढ सडक अवरुद्ध

कालिखोलामा पहिरो खस्दा मुग्लिङ–नारायणगढ सडक अवरुद्ध

इच्छाकामना न्युज

२९, आषाढ २०८१
कालिखोलामा पहिरो खस्दा मुग्लिङ–नारायणगढ सडक अवरुद्ध
images


मुग्लिङ । पहिरो खसेको कारण मुग्लिङ–नारायणगढ सडक अवरुद्ध बनेको छ । उक्त सडक खण्डमा पर्ने चितवनको इच्छाकामना गाउँपालिका ६ कालिखोलामा पहिरो खस्दा सडक पुर्ण रुपमा अवरुद्ध बनेको हो ।
अवरुद्ध सडक खुलाउनको लागि अहिले २ वडा लोडर प्रयोग गरेर पहिरो पन्छाउने कार्य गरिरहेको डिभिजन सडक कार्यालय चितवनका साइट सुपरभाइजर ईश्वर क्षेत्रीले जानकारी दिए । उनका अनुसार पहिरो पन्छाएर यातायात सुचारु गराउनझै कम्तिमा ३ घण्टा लाग्ने अनुमान छ ।

images
images

images
प्रकाशित मिति :आषाढ २९, २०८१ शुक्रवार - ०८:३४:२१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology