Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

धादिङको बेनीघाट रोराङ गाउँपालिकाद्वारा शिक्षक सेवा आयोग तयारी कक्षा सुरु

धादिङको बेनीघाट रोराङ गाउँपालिकाद्वारा शिक्षक सेवा आयोग तयारी कक्षा सुरु

धादिङको बेनीघाट रोराङ गाउँपालिकाद्वारा शिक्षक सेवा आयोग तयारी कक्षा सुरु
images

धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिकाले चन्द्रोदय बहुमुखी क्याम्पसको व्यवस्थापनमा शिक्षक सेवा आयोग प्राथमिक तहको तयारी कक्षा सुरु गरेको छ । उक्त तयारी कक्षको उद्घाटन शनिबार एक कार्यक्रमका बीच पालिका अध्यक्ष कृष्णबहादुर थपलिया (विवेक)ले गरेका थिए ।

images
images

उद्घाटन कार्यक्रममा थपलियले स्थानीय तवरमै स्थायी शिक्षक उत्पादन गरी विद्यालयमा दिगो शिक्षक व्यवस्थापन गर्ने उद्देश्यका साथ शिक्षक सेवा आयोगको तयारी कक्षा सञ्चालन गरिएको पालिका अध्यक्ष थपलियले बताएका थिए ।

बेनीघाट रोराङ गाउँपालिकाका शिक्षा अधिकारी बोधराज पाठकका अनुसार उक्त तयारी कक्षामा ४२ जना सहभागी छन् ।

images
प्रकाशित मिति :जेठ ६, २०८१ आइतवार - ०९:०६:५१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology