Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

धादिङको बेनीघाट रोराङ १० जवाङ गाउँका १२२ जना विद्यार्थीलाई न्यानो कपडा वितरण

धादिङको बेनीघाट रोराङ १० जवाङ गाउँका १२२ जना विद्यार्थीलाई न्यानो कपडा वितरण

धादिङको बेनीघाट रोराङ १० जवाङ गाउँका १२२ जना विद्यार्थीलाई न्यानो कपडा वितरण
images

चितवन । धादिङको बेनीघाटरोराङ गाउँपालिका–१० जबाङमा रहेको राष्ट्रिय आधारभूत विद्यालयको १२२ जना विद्यार्थीलाई न्यानो पोशाक बितरण गरिएको छ ।

images
images

ललितपुरको फ्युचर अफ होप संस्थाले जाडोको लागि ज्याकेट र जुत्ता मोजा बितरण गरेको हो ।

संस्थाका अध्यक्ष कवि थापाले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनबहादुर गुरुङ, वडा अध्यक्ष सूर्यमान चेपाङलगायतको विशेष उपस्थितिमा विद्यालयका बालबालिकालाई शैक्षिक सामग्री बितरण गरेका छन् ।

images
प्रकाशित मिति :पौष १, २०८० आइतवार - २१:२४:५५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology