Logo

सोमवार, श्रावण ११ गते २०८३

images
२०८३, श्रावण ११ गते
images

तनहुँ आँबुखैरेनीकी चेली सबिता परियारको कौडा गीत ‘माछी पानीमा...’ सार्वजनिक

तनहुँ आँबुखैरेनीकी चेली सबिता परियारको कौडा गीत ‘माछी पानीमा...’ सार्वजनिक

इच्छाकामना न्युज

२९, आश्विन २०८०
तनहुँ आँबुखैरेनीकी चेली सबिता परियारको कौडा गीत ‘माछी पानीमा...’ सार्वजनिक

आँबुखैरेनी । तनहुँ आँबुखैरेनी गाउँपालिका ५ घुमाउनेकी चेली चर्चित लोक तथा दोहोरी गायीका सबिता परियारको नयाँ कौडा गीत ‘माछी पानीमा...’ सार्वजनिक भएको छ । सोमबार साँझ आफ्नै अफिसियल युट्युब च्यानल सबिता परियार अफिसिलय बाट सार्वजनिक गरेकी हुन् । केहि दिन अघि मात्र उनले आफ्नै दशैं विशेष चर्चित गीत गावै रमाईलोको चौथो भाग सार्वजनिक गरेकी थिइन् । 

images

नयाँ सार्वजनिक भएको कौडा गीतमा गायीका सबिता परियारलाई चर्चित लोकदोहोरी गायक चिज गुरुङले स्वरमा साथ दिएका छन् । चिज गुरुङकै शब्द र संगीत रहेको गीतको म्युजिक भिडियो गायीका परियारले आफ्नै जन्मथलो आँबुखैरेन िगाउँपालिका ५ स्थित घुमाउने बजार, सेती नदी किनार, लगायत आसपास खिचिएको छ । 

images
प्रकाशित मिति :आश्विन २९, २०८० सोमवार - २१:३१:३५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology