Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

पाकिस्तानलाई हराउँदै श्रीलंका एसिया कपको फाइनलमा

पाकिस्तानलाई हराउँदै श्रीलंका एसिया कपको फाइनलमा

images

एजेन्सी

२९, भाद्र २०८०
पाकिस्तानलाई हराउँदै श्रीलंका एसिया कपको फाइनलमा
images

डिफेन्डिङ च्याम्पियन श्रीलंका एसिया कप २०२३ को फाइनलमा पुगेको छ। बिहीबार श्रीलंकाले सुपर–४ मा पाकिस्तानलाई दुई विकेटले हराउँदै फाइनलमा पक्का गरेको हो।

अब १७ तारिखमा उपाधिका लागि भारतसँग श्रीलंका भिड्नेछ। कोलम्बोको आर प्रेमदासा स्टेडियमा टस जितेर पहिले ब्याटिङ गर्दै पाकिस्तानले सात विकेटको क्षतिमा २५२ रन बनाएको थियो।

डीएलएस मेथड अन्तर्गत श्रीलंकालाई २५२ रनकै लक्ष्य प्राप्त भएको थियो। श्रीलंकाले ४२ ओभरमा ८ विकेट गुमाउँदै जित हासिल गरेको हो।

images
प्रकाशित मिति :भाद्र २९, २०८० शुक्रवार - ०८:२६:५९ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology