Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

गुरुङ चलचित्र ‘ह्रोसै ङ्हो’ ले जित्यो बेस्ट कल्चरल ईन्डिजिनियस फिल्म अवार्ड

गुरुङ चलचित्र ‘ह्रोसै ङ्हो’ ले जित्यो बेस्ट कल्चरल ईन्डिजिनियस फिल्म अवार्ड

इच्छाकामना न्युज

२८, जेठ २०८०
गुरुङ चलचित्र ‘ह्रोसै ङ्हो’ ले जित्यो बेस्ट कल्चरल ईन्डिजिनियस फिल्म अवार्ड
images

काभ्रे । गुरुङ समुदायको मौलिक कथामा निर्माण गरिएको चलचित्र ‘ह्रोसै ङ्हो’ (आफ्नै कर्म)ले बेष्ट कल्चरल इन्डिनिजियस फिल्म अवार्ड जितेको छ । सेलिब्रेटी नेपाल प्रतिष्ठान र चलचित्र विकास बोर्डको सहकार्यमा काभ्रेको भकुण्डेवेसीमा आयोजित “दोश्रो नेपाल ग्रामीण चलचित्र महोत्सव २०८०” मा उक्त चलचित्रले अवार्ड जितेको हो।

images
images

नवज्योति भिजन नेपालको तेस्रो प्रस्तुतिको रुपमा जनक गुरूङको निर्देशनमा निर्माण भएको चलचित्र स्याङ्जाको सातसय कोल्मा गाउँमा छायाँकन गरिएको हो । चलचित्रमा रबिन गुरुङ, बिरबल घले लगायतको अभिनय रहेको छ । 

images
प्रकाशित मिति :जेठ २८, २०८० आइतवार - १८:४५:०१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology